रास्वपा सांसद वाग्ले र श्रीलंकाली राष्ट्रपति विक्रमेसिङ्घेबिच भेट

16.8k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा.स्वर्णिम वाग्ले र श्रीलंकाका राष्ट्रपति एवं अर्थमन्त्री रणिल विक्रमेसिङ्घेबिच भेट भएकाे छ । दक्षिण एसियाका प्रबुद्ध कुटनीतिज्ञ, अर्थविद एवं उद्यमीहरुको एउटा विशिष्ट भेलाका लागि श्रीलंकाको भ्रमणमा रहेका वाग्लले राष्ट्रपति विक्रमेसिङ्घेसँग भेटवार्ता गरेका हुन् । 

विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी क्षेत्रीय निर्देशकको पदमा नेपालको उम्मेदवार रहेका डा.शम्भु आचार्यको पक्षमा श्रीलंकालाई मतदान गर्नपनि डा.वाग्लेले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार