18.1k
Shares
मोरङ, १५ असोज । मोरङमा एक बालिकाको खोलामा डुबेर मृत्युु भएको छ । मोरङको बेलबारी नगरपालिका–२ स्थित भलुवाखोलामा बेलबारी–३ की ३ वर्षीया सानी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साो घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।