धनगढीमा होटल संञ्चालकसहित एक महिला पक्राउ

19k Shares

धनगढी, ७ असोज ।  कैलालीमा यौनधन्दा गराएको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिकाको पुरानो भन्सार रोड स्थित न्यु बागेश्वरी होटलबाट होटलका संञ्चालकसहित  एक महिला पक्राउ परेका हुन्। बागेश्वरीका संञ्चालक भुवन मल्ल र धनगढी उपमहानगरपालिकाकी अन्दाजी ४५ वर्षीया एक महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार