नगरकोटको होटल चौतारीबाट खसेर एकजना मजदुरको मृत्यु

18.1k Shares

भक्तपुर, ६ असोज । नगरकोटमा निर्मानाधिन एउटा होटेलको छतबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ।

निर्माणाधिन होटेल चौतारीको भबनमा मजदुरीको काम गर्दै आएका गोरखा जिल्ला घर भएका ४५ वर्षीय सुवास मगर बिहीबार खसेर घाइते भएका थिए। घाइते भएपछि भक्तपुरको ख्वप अस्पतालमा उपराररत उनी उपचारकै क्रममा शुक्रबार धिनन भएको हो। 

 

 

सम्बन्धित समाचार