एसका उपमहासचिव तुलाधरलाई पितृशोक

15.2k Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरलाई पितृशोक परेको छ । 

सो पार्टीका उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज समेत रहेका गंगालालका बुबा रामबहादुर तुलाधरको गएराति ९७ वर्षको उमेरमा निधन भएको हो । तुलाधरको ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सम्बन्धित समाचार