19.6k
Shares
बुटवल । दाङमाको तुलसीपुरमा माइक्रो बसले अटो रिक्सालाई ठक्कर एक जनाको मृत्यु भएको छ । नेपालगन्जबाट रुकुमतर्फ जाँदै गरेको लु २ ख ५९१८ नम्बरको माइक्रो बसले रा १ ह ४४५९ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार तुलसीपुर उपमहानगरपालिका –६ गोलौराका १३ वर्षका दामोदर भण्डारीको मृत्यु भएको छ ।
अटो चालकसहित अन्य चार जना बालिका घाइते भएको छन् साथै घाइतेहरूको अवस्था सामान्य रहेको छ ।