भीरबाट लडेर अछाममा एक पुरुको मृत्यु

18.3k Shares

अछाम, ३० भदौ । अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो। उनी घाँस काट्ने बेला भिरबाट लडेको बताइएको छ।

सम्बन्धित समाचार