एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

18k Shares

काठमाडौं, १९ साउन । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा सुरु भएको बैठकले स्थायी कमिटी , पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकको तयारी विषयमा छलफल हुने जनाइएको छ । 


साथै समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुनेछ । 
 

सम्बन्धित समाचार