15.6k
Shares
अर्घाखाँची, ४ साउन नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन अर्घाखाँचीको अध्यक्षमा लक्ष्मण घिमिरे निर्वाचित भएका छन् । बुधबारबाट सन्धिखर्कमा शुरु भएको आठौं जिल्ला अधिवेशनले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गरेको हो ।
पत्रकार घिमिरे नागरिक दैनिकसहित विभिन्न मिडियाहरुमा कार्यरत छन् ।