कञ्चनपुरमा ३७ युवक मृत फेला

15.9k Shares

कञ्चनपुर, १९ असार । कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् ।

बेदकोट नगरपालिका–३ बजार अनमोल होटल नजिक ३७ वर्षीय लक्ष्मण भट्ट मृत अवस्थामा फेला परेका हुन् ।

बेदकोट नगरपालिका–१ चम्फापुरका भट्ट सोमबार पानी जमेको खाल्डोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार