कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ

16k Shares

कञ्चनपुर, १८ असार । कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–४ बसपार्क नजिकै रहेको एक रेष्टुरेन्टबाट ६ सय ५० मिलिग्राम लागूऔषधसहित बेदकोट नगरपालिका–७ का २३ वर्षीय किरण जोशी पक्राउ परेका हुन् ।


आइतबार दिउँसो उनलाई लागूऔषधसहित पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार