सितापाइलामा ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध र्‍याली (फोटोफिचर)

18.8k Shares

काठमाडौं, १४ असार । विभिन्न माग राखेर सार्वजनिक यातायात व्यवसायी र मजदुर आन्दोलनमा उत्रिएका छन् । काठमाडौं सितापाइला क्षेत्रमा ट्याक्सी, ट्रक, टिप्पर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोबसलगायतका सवारीसाधनसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । 

रातो प्लेटवाला सवारीसाधनले यात्रु बोक्न पाउने नीति खारेज गर्नुपर्ने, स्वदेशमै काम गरेर खान पाउनुपर्नेलगायतका माग राखेर प्रदर्शनमा उत्रिएका हुन् । 
 

newskarkahna-news5338411..jpg

newskarkahna-news5338410..jpg

newskarkahna-news5338412..jpg

newskarkahna-news533849..jpg

newskarkahna-news533848..jpg

newskarkahna-news533846..jpg

सम्बन्धित समाचार