चिनियाँ अर्बपति ज्याक मा काठमाडौं

20.2k Shares

काठमाडौं,  १२ पुस । चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् । अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २:३० बजे बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । 

पर्यटक भिषामा उनी नेपाल आएका हुन् । 
 

सम्बन्धित समाचार