सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

17k Shares

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । 

आजको नियमित बैठकले सरकारका दैनिक प्रशासनिक विषयमा निर्णय गर्ने बताइएको छ । 

सम्बन्धित समाचार