16.1k
Shares
काठमाडौं । सर्वसाधारणलाई विदेश पठाई दिन्छु भन्दै लाखौं ठगी गर्ने गिरोहका नाइके इन्द्र प्रसाद कट्टेललाई श्रमले पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।
सर्वसाधारणलाई विभिन्न प्रलोभन दिई अमेरिका, लाओसलगायतका मुलुकमा पठाउने आश्वासन दिई लाखौं ठगी गर्ने ठग कट्टेललाई घरैबाट श्रमले पक्राउ गरेको थियो ।