वीरगन्ज चिनी कारखाना तत्काल सञ्चालनमा ल्याउन माग

18k Shares

काठमाडौं, ८ जेठ ।  सांसद निर्मला कोइरालाले पर्साको वीरगन्ज चिनी कारखाना तत्काल सञ्चालनमा ल्याउन माग गरेकी छन् । सोमबार संसद् बैठकमा बोल्दै  कोइरालाले २०५९ सालदेखि बन्द भएको चिनी कारखाना सञ्चालनमा ल्याउन सरकारसँग माग गरेकी छन् ।

चिनी कारखाना सञ्चालनमा ल्याउन बजेटको व्यवस्था गर्नुपर्ने कोइरालाले बताइन् ।

सम्बन्धित समाचार