संसद भवनमा एमाले संसदीय दलको बैठक

16.8k Shares

काठमाडौं, ६ जेठ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु हुन लागेको छ । सरकारले हिजो प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा पार्टीको धारणा बनाउन लागि संसदीय दलको बैठक बोलाएको हो ।

संघीय संसद भवनको ल्होत्से हलमा सुरु हुन लागेको बैठकलाई संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । प्रमुख सचेतक महेश बर्ताैलाका अनुसार बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। साे नीति तथा कार्यक्रममाथी भाेली देखी संसदमा छलफल हुदैँछ । 

सम्बन्धित समाचार