काभ्रेको बनेपामा अत्याधुनिक इनडोर फिल्म स्टुडियो निर्माणलाई तीव्रता दिने

15.6k Shares

काठमाडौं, ५ जेठ । सरकारले काभ्रेको बनेपामा बन्न लागेको अत्याधुनिक इनडोर स्टुडियोको निर्माणलाई तीव्रता दिने भएको छ । आर्थिक वर्ष २०८० / ०८१ को नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो योजना अघि सारेको हो ।

सरकारले समाज रूपान्तरणका लागि सङ्घर्ष गर्ने व्यक्ति तथा घटनासँग सम्बन्धित फिल्म, वृत्तचित्र तथा स्वदेशी फिल्म निर्माणलाई समेत प्रवर्द्धन गर्ने नीति लिएको छ । प्रतिलिपि अधिकार ऐन २०५९ लाई स्रष्टा मैत्री हुने गरी परिमार्जन समेत गरेको छ ।

सम्बन्धित समाचार