कांग्रेस पदाधिकारी बैठक बस्दै

17.5k Shares

काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । 

पार्टी नेता तथा पुर्व गृह मन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थीतिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो । 

हिजो बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनी माथी प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । 

आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ । 

सम्बन्धित समाचार