सिक्किमको हिमपहिरोमा परी तीन जना नेपालीको मृत्यु

27.9k Shares

काठमाडौं, २२ चैत्र सिक्किमा हिमपहिरो जाँदा तीन नेपालीसहित सात जनाको मृत्यु भएको सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार करिब एक दर्जन घाइते भएका छन् मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको छन् उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए   अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल कोलकाताका छन्

मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोकनाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो हिमपहिरोमा वटा सवारी साधनसहित २०३० जना पर्यटक पुरिएको आशंका गरिएको

१४ जनालाई उद्धार गरेर नजिकैको आर्मी क्याम्पमा लगिएको थियो जसमा जनाको सामान्य उपचारपछि गान्तोक फर्काइएको जनाएको भने सात जनाको मुत्यु भएको भारतीय सेनाको विज्ञप्तिमा उल्लेख

सम्बन्धित समाचार