नेपाल प्रहरीको भान्छेदेखि हजामसम्मका लागि भर्ना खुल्यो

17.5k Shares

काठमाडौँ /नेपाल प्रहरीका विभिन्न पदमा भर्ना खुलेको छ।

योग्यता पुगेका नेपाली नागरिकबाटफागुन १ देखि ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

प्रहरीका भान्छे ८२, हजाम १५, सिलाइरबुनाइ १० र कुचिकार पदमा ३० जनाका लागि भर्ना खुलेको मानवस्रोत विकास विभागले जनाएको छ।

आगामी चैत १० गते दरखास्त फारम दर्ता गर्ने प्रहरी कार्यालयमा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका प्रकाशन गरिनेछ । 

सम्बन्धित समाचार