युवराज खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिस

16.3k Shares

काठमाडौँ । सरकारले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेको छ 

आजै राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरिएको छ  बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै शंकरदास वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले बताए 

कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव भएका हुन् 

सम्बन्धित समाचार