अर्थ सचिवमा तोयम राया, राजस्वमा घिमिरे

20.9k Shares

काठमाडौं, २१ पुस बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको

प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार अर्थ सचिवमा तोयम रायालाई ल्याइएको भने राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे आएका छन् राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । यसअघि अर्थ सचिवमा कृष्णहरि पुष्कर राजस्व सचिवमा रामेश्वर दंगाल थिए

सम्बन्धित समाचार