लुम्बिनी अल स्टार्सको लगातार दोस्रो जित

20.5k Shares

लुम्बिनी अल स्टार्सले नेपाल टी२० लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। आइतबार भएको खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्स्लाई रनले हराएको हो।  जितसँगै लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा छ।

लुम्बिनीले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा विकेट गुमाएर सय ५४ रनमात्र बनाउन सक्यो।

विराटनगरका लागि हुसैन तलातले सर्वाधिक ३९ रन बनाउँदा क्याच आउट भए। रोहित पौडेल २५, पृथु बास्कोटा १८, सिकन्दर राजा १७ रनमा पवेलियन फर्के। कप्तान एन्ड्री ११ विवेक यादव १२ रनमा नटआउट रहे।

लुम्बिनीका किशोर महतोले तथा पथ ब्राउन, गुल्सन झा, दिपेन्द्र सिंह ऐरि सागर ढकालले समान एक विकेट झlरे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा विकेटको क्षतिमा १५७ रनको योगफल तयार पारको थियो।

लुम्बिनीका लाहिरु मिलन्थाले ८० रनको महत्वपुर्ण पारी खेले। ६३ बलको सामना गरेका उनले चौका चौका हाने। कुशल भुर्तेलले २६, दीपेन्द्रसिंह ऐरीले १६ तथा विपुल शर्माले ११ रन थपे।

सम्बन्धित समाचार