थाहा छ युवतीहरु के चाहन्छन् पहिलो यौन सम्पर्कमा ?

22.6k Shares

काठमाडौँ -यौन सम्वन्ध माहिला पुरुष दुबैको लागी अपरिहार्य कुरा हो । पहिलो पटकको यौन सम्वन्धका बारेमा नवयुवाको मनमा विभिन्न कुराहरु खेल्ने र खुलदुली पनि हुने गर्दछ । खुलदुलीका विच एउटा छुट्टै खुसीको महसुस पनि उनीहरुले गर्छन ।

किशोरअवस्थामा पुगेका युवाहरुमा यौनका विषयमा धेरै नै अनौंठा कुराहरु सोच्ने गरेको अध्ययनको पनि निष्कर्ष छ । बिशेषगरी युवालाई यौनका विषयमा खुलस्त हुने छुट नेपाली समाजमा भएपनि युवतीहरुको लागि भने त्यति खुलापन छैन । त्यसैले युवाको तुलनामा युवती यो विषयमा झन् जिज्ञासु रहन्छन् । खासमा उनीहरु चरम सन्तुष्टी, आसन, यौनिक अभ्यास लगायत थुप्रै कुराबारे जिज्ञासु हुन्छन् । युवतीहरुले यौनका विषयमा बनाउने केही मनोविज्ञानबारे एक अध्ययनको निष्कर्ष यस्तो छ ।

पानीको छालसँगै रोमान्स् गर्ने इच्छा

अधिकांश महिलाहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहना हुने गरेको अध्ययनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस् भन्ने उनीहरुको सोचाई हुन्छ ।

बाथरुम मस्ती

कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने चाहना सधैं हुने अध्ययनको भनाई छ । पानीको सावरको मुनी महिलाहरु बढी उत्तेजीत हुने गरेको अध्ययनले देखाएको छ ।

चरम सन्तुष्टि

महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोच्छन् । आफू र आफ्नो पार्टनरलाई लिने दिने सन्तुष्टिका विषयमा उनीहरु पुरुषहरु भन्दा बढि सोच्ने गर्छन् ।

सुहाग रात

पहिलो यौन सम्बन्धबारे उनीहरु सधै सोचिरहन्छन् । आफूले मन पराएको पुरुषसँग वा भनौं कल्पनाको राजकुमारसँग सुहागरातको परिकल्पना सबै स्त्रीहरुको हुन्छ ।

निर्वस्त्र

महिलाहरु पुरुषको अगाडी कपडा खोलेर उत्ताउलो बन्न मन पराउँदैनन् । तर, उनको चाहना पार्टनरले नै कपडा खोलिदियोस भन्ने हुन्छ ।

आत्मियता

अधिकांश महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनीसँग आत्मिक बनोस् । उठाएर ओच्छ्यानमा ल्याओस र कपडा खोलेर क्रिडा गरोस् भन्ने उनीहरु चाहान्छन् ।

सभ्य बलात्कार

कुनै पनि महिलालाई बलात्कृत हुने चाहना हुँदैन । तर, कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहना चाँहि उनीहरुमा हुने अध्ययनको निष्कर्ष छ ।

भूमिका परिवर्तन

महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर, कहिले काहीँ महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ । एजेन्सी 

सम्बन्धित समाचार