आज शनिबारको विदेशी मुद्राको विनिमय दर

17k Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ८२ पैसा र बिक्री दर १३० रुपैयाँ ४२ पैसा पुगेको छ।vयस्तै युरो एकको खरिद दर १३६ रुपैयाँ ५४ पैसा र बिक्री दर १३७ रुपैयाँ १८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ १३ पैसा र बिक्री दर १५९ रुपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

सम्बन्धित समाचार