प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने मदुसुदनद्धारा प्रतिवद्धता व्यक्त

19.1k Shares

ललितपुर ललितपुर क्षेत्र नं () नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेशसभा सदस्यका उम्मेदवार मधुसुदन पौडेलले आउँदो निर्वाचनमा आफू आफ्ना पार्टीका साथीले विजय हासिल गरे प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने योजना बनाइरहेको सुनाउनुभएको

मुलुकमा रहको शिक्षाको गुणस्तर वृद्धि गर्न समय सान्दर्भीक शिक्षा प्रदान गराउन उहाँले सो कामलाई अघि सार्ने भएको बताउनुभएको हो

आफू नीति निर्माणको तहमा पुगेपछि नेपालको शिक्षा मार्फत दक्ष, सक्षम योग्य जनशक्ति तयार गराउन बागमती प्रदेश सरकार मातहतको विश्वविद्यालय स्थापना गर्ने सोच बनाइरहेको पौडेलले बताउनुभयो उहाँले भन्नुभयो, यस विश्वविद्यालयले देशका साथै प्रदेशलाई आवश्यक पर्ने दक्षजनशक्ति उत्पादन गर्न मद्धत पुग्नेछ प्राविधिक गुणस्तरीय शिक्षा हालको आवश्यकता रहेकाले बताउँदै पौडेलले सो तवरको शिक्षा उक्त विश्वविद्यालयबाट प्रदान गर्ने नीति निर्माण गरिने उहाँको भनाइ रहेको

प्रादेशिक विश्वविद्यालयले प्रदेशको सम्भावना, पहिचान विशेषतालाई समेत अघि बढाउन सफल हुने पौडेलको बुझाइ रहेको  

सोका अलवा पौडेलको शिक्षा तर्फका अन्य योजना भने ललितपुरमा रहेका सामुदायिक विद्यालयलाई थप व्यवस्थीत गर्ने सामुदायिक विद्यालय प्रति जनताको आकर्षण बढाउने काम गर्ने समेत वचनवद्धता व्यक्त गर्नुभएको

सम्बन्धित समाचार