काठमाडौंमा भारी वर्षा, सतर्क रहन आग्रह

16.2k Shares

काठमाडौं,  १० असार । काठमाडौंमा गएराति देखिनै वर्षा भइरहेको छ । पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हनुमन्ते, मनोहरा, वाग्मती र यसका  सहायक नदीमा जलसतह बढिरहेको छ । यी नदी नदी किनारको बाटो भई यात्रा गर्दा अर्को तीन  घण्टा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
गएराति देखिनै वर्षा भइरहेको काठमाडौंका दिउँसो केही समय वर्षा रोकिने तर अपराह्न पुनः वर्षा हुने मौसमविद् हिरा भट्टराईले जानकारी दिए । 

सम्बन्धित समाचार