17.5k
Shares
काठमाडौं, फागुन १२ । काठमाडौंको नयाँ बानेश्वरमा एमसीसीविरुद्धको प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारी गम्भीर घाइते भएका छन् ।
विजुलीबजार क्षेत्रमा २६ वर्षीय हेमराज अवस्थी घाइते भएका हुन । प्रहरीकाअनुसार उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी भाग्ने क्रममा लडेर घाइते भएको बताइएको छ । उनको टाउकोमा चोट लागेको छ ।