माघ १५ सम्म सिनेमा हल र जिम हल बन्द गरिने

18.4k Shares

काठमाडौं । कोभिड १९ संक्रमण बढेपछि सरकारले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले दिएको  जानकारीअनुसार माघ १५ सम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार