कांग्रेस विशेष महाधिवेशन : सभापति पदको उम्मेदवारी शुल्क ३० हजार

7.4k Shares

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व चयनतर्फ अघि बढेको छ।

संस्थापन पक्षसँग मंगलबार बिहान भएको वार्तामा कुरा नमिलेपछि निर्वाचन प्रक्रियालाई अघि बढाइएको हो ।

उक्त निर्वाचन समितिले सभापतिको उम्मेदवारको उम्मेदवारी शुल्क ३० हजार तोकेको छ।

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार सभापतिको उम्मेदवारको निर्वाचन शुल्क ३० हजार तोकिएको हो।

यस्तै उपसभापति र महामन्त्रीहरूको उम्मेदवारी शुल्क २५ हजार रुपैयाँ तोकिएको छ।

सम्बन्धित समाचार