एमाले महाधिवेशन : उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक (सूचिसहित)

5k Shares

काठमाडौं- नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ । महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगले विभिन्न पदमा मनोनयनमा परेका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

महाधिवेशनमा आजै मतदान हुनेछ । दिउँसो १२ बजेदेखि हुने भनिएको मतदान प्रक्रिया केही ढिलागरी शुरु हुने बुझिएको छ ।

यस्तो छ आयोगले सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावली-

 

सम्बन्धित समाचार