प्रधानमन्त्रीबाट फिफा फर स्कुल अभियानको शुभारम्भ

6.4k Shares

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन्  ।

बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई नि:शुल्क फुटबल वितरणको शुभारम्भ गरे  । 

प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्य विनायकमा नयाँ र ठुलो रंगशाला निर्माणको घोषणा गरे ।

सम्बन्धित समाचार