मृत अवस्थामा फेला

8k Shares

काठमाडौं, १३ असार । बर्दिया, मधुवन नगरपालिका-४ बादरभरिया बस्ने ५४ वर्षीय घोसु लाल थारू आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका-३ कल्याण चोक बस्ने ५८ वर्षीया मनमाया चेम्जोङ सोही ठाउँस्थित आफ्नै खेतमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार