चौँरी

8.9k Shares

मनाङ ङिस्याङ गाउँपालिका–५ मुङ्जे स्थित खेल मैदानमा चर्दै गरेका चौँरी । खेतीपाती थन्काएपछि खर्काबाट गाउँ ल्याएका याकचौँरी माथि खर्कतिर लैजाने गर्दछन् भने जिल्लाभर चार हजार ८५३ वटा याचौँरी रहेका छन् ।

सम्बन्धित समाचार