आईसीसी ट्वान्टी–२० विश्वकप : नेदरल्यान्ड्सविरुद्ध नेपाल १०६ रनमै अलआउट

16k Shares

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा खराव ब्याटिङबाट गुज्रिएको नेपालले नेदरल्यान्ड्सविरुद्ध १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको नेपालले १९।२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको हो ।

सम्बन्धित समाचार