लमजुङका टकराज गुरुङ बने गण्डकीका अर्थमन्त्री

20.4k Shares

पोखरा । लमजुङका प्रदेशसभा सदस्य डा टकराज गुरुङ गण्डकीको अर्थमन्त्री बन्ने भएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गुरुङलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । अर्थशास्त्रमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि गरेका  गुरुङले बुधबार नै पद तथा गोपनीयताको शपथ लिनेछन् ।

मुख्यमन्त्री पाण्डेले पोखराका विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

सम्बन्धित समाचार