18.8k
Shares
पोखरा । निर्विरोध निर्वाचित गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)ले नेकपा (एकीकृत समाजवादी) त्यागेका छन ।
स्वतन्त्र चुनाव जितेपछि उनी एकीकृत समाजवादीमा लागेका थिए । तर, उनले आइतबार आफू स्वतन्त्र नै रहेको भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएका छन् ।
बिनाकारण केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै उनले दलीय आबद्धता त्यागको निवेदन दर्ता गराएका हुन् ।