16.8k
Shares
काठमाडौँ । अवैध हतियार र लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई भक्तपुर प्रहरीले बिहीबार सुर्यविनायक नगरपालिका–१० बाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा इलाम घर भएका ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुर घर भएका ३१ वर्षीय लेख बहादुर कार्की रहेका छन् ।