जसपा कोशी प्रदेश सरकारमा सहभागी नहुने

16k Shares

काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल (जसपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । आज इटहरीमा बसेको पदाधिकारी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको हो। 

जसपाले कोसी प्रदेश सरकारलाई विश्वासको मत भने दिएको थियो । 

 
सम्बन्धित समाचार