प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि

19.9k Shares

काठमाडौ, २५ भदौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२९ विन्दुले बढेको छ । यससँगै सूचक १९४२.९८ विन्दुमा रहेको छ । १ लाख ६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो । 

यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ८ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

सम्बन्धित समाचार