16.9k
Shares
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्लेको निधनबारे छानबिन गर्न पार्टीका सर्लाही जिल्ला कमिटीले माग गरेको छ ।
सर्लाहीकै पार्टी इन्चार्जसमेत रहेका नेता वाग्ले बुधबार राति जिल्लास्थित मूर्तिया जंगलमा शंकापस्द अवस्थामा मृत भेटिएका थिए ।
घटना रहस्यमय देखिएको भन्दै नेकपा सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले बिहीबार बिहान विज्ञप्ति जारी गरी छानबिनको माग गरेका हुन् ।
तलको विज्ञप्तिमा घटनाको विस्तृत विवरण :
