संघीय शिक्षा ऐन माग गर्दै नेपाल समाजवादी विद्यार्थीले गरे टर्च बालेर प्रदर्शन [फोटो फिचर]

20.7k Shares

काठमाडौं, २० असार । संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै विद्यार्थीहरूले टर्च बालेर प्रदर्शन गरेका छन् ।

नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिले पञ्चायती शिक्षा ऐन कहिलेसम्म भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका गरेका हुन् ।

newskarkahna-news537338..jpgnewskarkahna-news537337..jpgnewskarkahna-news537334..jpgnewskarkahna-news537332..jpgnewskarkahna-news537331..jpgnewskarkahna-news537330..jpg

सम्बन्धित समाचार