भुटानी शरणार्थी प्रकरण : खाँण र रायमाझी म्याद थपका लागि सरकारी वकिल कार्यलयमा (फोटोफिचर)

20.8k Shares

काठमाडौं, ९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा ल्याइएको छ । 

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको भोलिपल्ट मंगलबार उनीहरुलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको हो । काठमाडौं प्रहरी परिसरले रायमाझी, खाँणसहित ३३ जनाविरुद्ध मुद्दा चलाउन अध्ययन प्रतिवेदनमार्फत सरकारी वकिललाई सिफारिस गरिसकेको छ । 

सम्बन्धित समाचार