मेडिकल कलेजलाई पूर्ण क्षमतामा सञ्चालन गरिने

19.7k Shares

काठमाडौं, ५ जेठ । सरकारले आगामी वर्षमा मेडिकल कलेजहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेडिकल कलेजहरूलाई पूर्ण क्षमतामा सञ्चालन गरिने बताएका हुन् । 

आगामी ५ वर्षका लागि चिकित्सा शिक्षाका लागि विभिन्न विधामा मुलुकलाई आवश्यक पर्ने जनशक्तिको आकलन गरी त्यही अनुसार पठनपाठनको व्यवस्था गरिने बताए ।

सम्बन्धित समाचार