३११ कोरोना संक्रमित थपिए

20.4k Shares

काठमाडौं, १३ साउन । नेपालमा कोरोना भाइरसका आज ३ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १९ हजार ६३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

सम्बन्धित समाचार