मन्त्री छान्न नेकपा (एस) ले बोलायो सचिवालय बैठक

16k Shares

काठमाडौं १४ चैत नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालयको बैठक बोलाएको पार्टी कार्यालयमा आज मध्याह्न १२ बजेका लागि सचिवालयको बैठक बोलाइएको हो

सरकारमा जाने मन्त्रीको बिषयमा छलफल गर्न बैठक बोलाईएको बताईएको ।आजमात्रै पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए

सरकारमा समाजवादीले रोजेको एक मन्त्रालयसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको समाजवादीबाट सरकारका नेतृत्व पार्टी उपाध्यक्ष डा बेदुराम भुसालले गर्ने निश्रित जस्तै भने उपमहासचीब प्रकाश ज्वाला नेता भानुभक्त जोशी मन्त्री बन्ने करीव निश्रितजस्तै रहेको बताईएको

सम्बन्धित समाचार