रजत जयन्तीको पावन अवसरमा खोजतलास मिडिया नेपालले स्मारिका प्रकाशित गर्ने .....

5.7k Shares

हाम्रो खोजतलास मिडिया नेपालले विभिन्न आरोअबरोह पार गर्दै २५ औं बर्ष प्रवेश गरेको छ। सो सुखद अवसरमा २०८२/१२/२१ गते शनिबारको दिन मनाउन गइरहेको रजत जयन्तीको सुभ अवसरमा सम्पुर्ण पाठकबृन्द, सन्चारकर्मि, राजनीतिकर्मी, समाजसेवी, बिज्ञापनदाता, ब्यवसायी, सुभचिन्तक लगायत सम्पूर्ण जनप्रतिनिधि ज्युहरुमा हार्दिक धन्यवाद तथा सुभकामना व्यक्त गर्दछौं ।

सो एतिहासिक रजत जयन्तीको पावन अवसरमा हामिले स्मारिका प्रकाशन गर्न गइरहेका छौं साथै सो स्मारिकामा सुभकामना सन्देश तथा बिज्ञापन उपलब्ध गराइ दिनु हुन पनि हार्दिक अनुरोध गर्दछौं।

                                                   
                                               खोजतलास परिवार

सम्बन्धित समाचार