एमाले रौतहटका प्रदेश कमिटी सदस्य बद्रुदिन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

3k Shares

काठमाडौं- रौतहट निवासी नेकपा एमाले प्रदेश कमिटी सदस्य बद्रुदिन अर्मान नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

उनलाई सोमबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।

सम्बन्धित समाचार