17.2k
Shares
कार्यक्रम " समृद्ध समाज " का कार्यक्रम प्रस्तोता जगतलाल महर्जनले खोजतलास मिडिया प्रा.लि संग सहकार्य र समन्वय गर्ने भएको छ।
समाजमा रहेको बिकृती- बिसङती बिरुद्ध आवाज उठाउदै आइरहेको र राम्रो पक्षहरुको उजागर गर्दै समाज लाई शान्त र समृद्ध बनाउने दिशामा अग्रसर जगतलाल महर्जनले अझ ससक्त रुपमा समाजलाई नैतिकवान र आदर्शको बाटोमा हिडाउन लागिरहने प्रतिबद्धताका साथ नयाँ ढंगबाट अगाडी बढ्न खोज्नु भएकोमा हाम्रो खोजतलास परिवार उहाँ लाई हार्दिक सुभकामना व्यक्त गर्दछ ।